युट्युब ट्रेन्डिङको नम्बर एकमा नेपाली चलचित्र ‘प्रसाद’ आइपुगेको छ । भिडियो हेर्नुहोस् https://m.youtube.com/watch?v=_3HkoreYzWQ थप पढ्नुहोस
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमी आयौ’ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम् विसन मान्धरको एरेन्ज गीतमा… थप पढ्नुहोस
दाङ। यही भाद्र २९ गते मध्यरात चौवा खोलामा आएको वाढीले तुलसीपुर उ.म.न.पा १७ जिनुवागाँउ ,चट्कौली बन्कट्टी जोड्ने वाटो कटान गर्दा स्थानयिलाई आवात जावतमा समस्या भएको छ । वाटो नहुदा साना… थप पढ्नुहोस
दाङ । दाङका सष्ट्रा मदन खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक गरिएको छ । खनालको स्वर र शब्दमा रहेको गीत ‘कोहीँ छैन मेरो’ मंगलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो… थप पढ्नुहोस
दाङ । बिहीवार बेलुका ५ बजे तिर दुर्गेश थापाको नयाँ गीत आलु जस्तो गायक युट्युबमा रिलिज गरियो । रिलिज भएको छोटो समयमा नै अत्यधिक भ्युज आउन थालेको उक्त गीत युट्युबमा… थप पढ्नुहोस
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण....’ बोलको श्रव्य सामग्री सञ्चारमाध्यमहरुलाई प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले यो… थप पढ्नुहोस
दाङ। पछिल्लो समय ‘सोचे झै जिन्दगी रैनछ’लाई दर्शक स्रोताहरुले अत्याधिक रुचाएका छन ।फलस्वरुप उक्त गीत टिकटकमा समेत भाईरल बनेको छ । गीतमा अञ्जली अधिकारीले गरेको नृत्यले सबैलाई चकित बनाएको छ… थप पढ्नुहोस
नायक पल शाह र मोडल उषा उप्रेतीको मोडलिङमा नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ । यो गीतमा… थप पढ्नुहोस
काठमाडौं,५ साउन । गत हप्ता प्रधानमन्त्रीको एउटा अभिव्यक्ति आयो, कि राम भारतमा होइन नेपालको ठोरीमा रहेको अयोध्यापुरीमा जन्मिएका हुन भारतले नक्कली अयोध्या खडा गरेको छ भनेर । त्यसपछी ओली नेपालका… थप पढ्नुहोस
दाङ,१ साउन। हाँस्य कलाकार सागर लम्साल ‘बले’ले अभिनय गरेको ‘धोका भो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रोमान्टिक गेटअपमा देखिदै आएका सागर यसमा भने भावूक शैलीमा देखिएका… थप पढ्नुहोस