विदेश

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा बाइडेनले आज शपथ लिँदै

काठमाण्डाै । अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि पदभार ग्रहण गर्नुहुने भएको छ । नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा…  थप पढ्नुहोस

अफगानिस्तान सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशकाे गाेली हानी हत्या

अफगानिस्तानको राजधानी काबुलमा सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको अधिकारीहरुले बताएका छन् ।  ती दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीले आक्रमण गरेको अदालतका प्रवक्ताले…  थप पढ्नुहोस

अमेरिकाले बढायो सुरक्षा सतर्कता

अमेरिकाले ५० वटै राज्यहरुमा सुरक्षा सतर्कता बढाएको छ ।  आउँदाे बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न सबै राज्यहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड…  थप पढ्नुहोस

पाइप लाइनबाटै डिजल चोरी

भारत । पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप…  थप पढ्नुहोस

ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेका बीबीसीले जनाएको छ । सभामुख पेलोसीले…  थप पढ्नुहोस

सत्ता हस्तान्तरण ‘व्यवस्थित रूप’ मा हुनेछ : ट्रम्प

अमेरिकी संसद् भवनमा आक्रमण र जो बाइडेन तथा कमला ह्यारिसको जितलाई संसदले प्रमाणित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ति निकाल्दै अमेरिकामा सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’मा हुने बताएका छन् । सत्ता…  थप पढ्नुहोस

ट्रम्पको उक्साहटमा अमेरिकामा हिंसा, एक महिलाको मृत्यु

राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । वाशिङ्टनस्थित संसद भवन…  थप पढ्नुहोस

यमनमा प्रधानमन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो

यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् ।  केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी…  थप पढ्नुहोस

कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो…  थप पढ्नुहोस

कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

दाङ। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि ईपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६…  थप पढ्नुहोस