समाचार

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नमिल्ने

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता…  थप पढ्नुहोस

दाङमा पत्रकारका बाबुछोराको कोरोनाबाट ज्यान गयो

दाङ । दाङमा कोरोनाबाट एक पत्रकारका बाबुछोराको ज्यान गएको छ । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत बबई गाउँपालिका वडा नम्वर ४ हापुरेका लक्ष्मण बस्नेतको भैरहवामा…  थप पढ्नुहोस

दाङमा कोरोनाबाट वडा अध्यक्षको मृत्यु

दाङ । कोरोनाबाट दाङमा एक वडाध्यक्षको ज्यान गएको छ । दंगीशरण गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरीको ६३ बर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले…  थप पढ्नुहोस

पेट्रोल र डिजलको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र…  थप पढ्नुहोस

पछिल्लो २४ घण्टामा ७३६८ जनामा कोरोना सङ्क्रमण, ६ हजार बढि डिस्चार्ज

काठमाण्डाै । गएको २४ घण्टामा देशभर ७ हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ जनाकाे पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन…  थप पढ्नुहोस

नेपाल सुपर लिगको उपाधि काठमाण्डौ रेजर्सलाई

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाण्डौ रेजर्सले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाण्डौले उपाधि जितेको हो । काठमाण्डौको जितमा २१…  थप पढ्नुहोस

इजरायली हमलामा अल जजिरा लगायतका कार्यालय रहेको भवन ध्वस्त

इजरायलले गरेको मिसाइल हमलामा परि गाजामा रहेको एक भवन ध्वस्त भएको छ । यस आक्रमणमा समाचार एजेन्सी एसोसिएटेड प्रेस तथा कतारी समाचार संस्था अल जजिराको कार्यालय पनि ध्वस्त भएको समाचार एजेन्सी रोयटर्सले जनाइएको…  थप पढ्नुहोस

दाङको दुधरास बाट हराएको गाडी रौतहटमा भेटियो

कपिल लामिछाने,दाङ।दाङको दुधरासमा घर अगाडि रोकिराखेको गाडी हराएको आज ५ दिन पछाडि रौतहटमा फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका १७ दुधरासबाट मंगलबार राती १२ बजे घर अगाडि रोकिराखेको भे.१च. २०६९…  थप पढ्नुहोस

बेलझुण्डीमा उपचाररत थप २ संक्रमितको ज्यान गयो

दाङ । बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको ज्यान गएको छ । अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार शनिबार एचडीयूमा उपचाररत दंगीशरण गाउँपालिका वडा नं. ४ निवासी…  थप पढ्नुहोस

एकैदिन ६ हजार बढीले कोरोना जिते

काठमाडौं । देशभर २४ घण्टामा २१ हजार ४ सय ७८ जनाको परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ९ सय ४८ जनाको पिसिआर…  थप पढ्नुहोस