ठुला छन् मेरा सपना पुरा गर्ने आट पनिआटले मात्र हुदो रहेनछ यहाँ,चाहिदो रहेछ पैसाको गाठ पनिउचाइमा पुग्न ठुलाे पन्छी हुनु पर्ने रहेछम सानो पन्छी बाटाे कहाँ चिन्न सक्थे र ?धन… थप पढ्नुहोस
काठमाण्डाै । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण… थप पढ्नुहोस
काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष… थप पढ्नुहोस
दाङ । आज श्री पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम,… थप पढ्नुहोस
दाङ। कपिल लामिछाने गजल अभियान दाङले दोस्रो गजल महफिल २०७७ पौष १८ गते शनिबार घोराही नेपाल पत्रकार महासंघको सभाहलमा गर्ने भएको छ । कोरोना भाईरस कोभिड१९ का कारण अस्थब्यस्थ रहेको… थप पढ्नुहोस
सडक सडक गन्थन मन्थन गर्दैछन्त्यहीँ एउटा मोर्चा पनि गठन गर्दैछन् के गर्न खोजेका हुन खैँ कुन्नी यिनलेजनता सामु झुठा किन बचन गर्दैछन् कहिले टुङ्गिन्छ यो वार्ता अनि छलफलआलटाल गरि यो… थप पढ्नुहोस
काठमाण्डाै । नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको… थप पढ्नुहोस
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो… थप पढ्नुहोस
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण....’ बोलको श्रव्य सामग्री सञ्चारमाध्यमहरुलाई प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले यो… थप पढ्नुहोस
दाङ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो। लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते… थप पढ्नुहोस