after_navbar

‘फूलबुट्टे चोली’ सार्वजनिक (भिडियो)


जेठ २५, २०७७


गज्जबक्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ बोल गीतको भिडियो सार्वजनिक भएको छ। 

ad

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालको शब्द रहेको उक्त भिडियोमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन्।  

म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका युवा कलाकार सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको बेजोड अभिनय रहेको छ। नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस

data-href="