after_navbar

सुशान्त सिंह अभिनित अन्तिम फिल्मको ट्रेलर ट्रेन्डिङमा


असार २३, २०७७


दाङ, २३ असार । केही समय अघि आत्महत्या गरेका भारतीय अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सोमबार रिलिज भएको छ ।

ad



ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुनेछ ।

करिब दुई मिनेटको यो ट्रेलरमा सुशान्त निकै छाएका छन् । ट्रेलरमा उनका उत्कृष्ट डायलग छन् । जसमार्फत् उनी फिल्ममा क्यान्सरसँग जुधिरहेकी नायिका संजना सांघीलाई हँसाउने र उनको दुःख कम गर्ने कोसिस गरिरहेका छन् ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

data-href="