after_navbar

चितवनमा जन्मिएका थिए लवकुश,असली वाल्मीकि आश्रम पनि चितवनमा नै छ (हेर्नुहोस भिडियो सहित )


श्रावण ०५, २०७७


काठमाडौं,५ साउन । गत हप्ता प्रधानमन्त्रीको एउटा अभिव्यक्ति आयो, कि राम भारतमा होइन नेपालको ठोरीमा रहेको अयोध्यापुरीमा जन्मिएका हुन भारतले नक्कली अयोध्या खडा गरेको छ भनेर । त्यसपछी ओली नेपालका केही व्यक्तिहरुको चौतर्फी खेराबन्दीमा परे ।

ad

भारतमा त झन ठुलै भुइचालो गयो । तर नेपालका केही धार्मिक विश्लेषक र ठोरी बासीहरुले राम नेपालमा नै जन्मेको र प्रधानमन्त्रीले बोलेको कुरामा सत्यता रहेको बताए ।
जे होस प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पछि अहिले सर्वाधिक चासोको विषय बनिरहेको छ कि रामायणको सत्यता के हो, रामको जन्म कुन अयोध्यामा भयो,वास्तविक वाल्मीकि आश्रम कहाँ छ, सीता माता पाताल प्रवेश गरेको ठाउँ कहाँ छ,लव र कुश कहाँ जन्मिएका हुन ? हामिले आज यहाँ वाल्मीकि आश्रम र लव कुश को जन्मस्थलका बारेमा व्याख्या गरेका छौँ ।

चितवनमा रहेको वाल्मीकि आश्रम असली वाल्मीकि आश्रम रहेको र लव कुश को जन्म पनि यहि आश्रममा भएको हो भन्ने कुरालाई हामिले प्रमाण सहित यहाँ प्रस्तुत गरेका छौँ ।
जान्नको लागि हाम्रो भिडियोलाई पूरा हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस

data-href="