after_navbar

पल र उषाको ‘माया गरौंला’ सार्वजनिक


श्रावण २३, २०७७


नायक पल शाह र मोडल उषा उप्रेतीको मोडलिङमा नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ ।

ad

यो गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ ।

सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

data-href="