after_navbar

तुलसीपुरको मुख्य चोकमा खाल्डाखुल्डी परेको सडक


भदौ ०५, २०७७


दाङ । यो तुलसिपुरको बिरेन्द्र चोकको मुख्य सडक हो । यहाँ दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन । ठुल ठुला खाडकका कारण बर्खामा पानी जम्माभै सवारी साधन आवतजावतमा समेत समस्या हुने गरेको छ । यसमा सम्मन्धित निकायको ध्यान कहिले जाने हो ?

ad

प्रतिक्रिया दिनुहोस

data-href="