after_navbar

मुहार फेर्दै ‘गणेशपुर पार्क’


भदौ ०७, २०७७


दाङ । यो तुलसीपुरको गणेशपुरमा रहेको राप्ती शान्ती उध्धान अर्थात गणेशपुर पार्क हो । बिगतका दिनहरु भन्दा आकर्षक बनाइएको र अझै पनि आकर्षक तरिकाले सजावट गरिने क्रममा रहेको छ । पार्कमा दिनुह जसो मान्छेहरूको आवातजावत उल्लेख्य मात्रमा चलिरहन्छ । पार्क भित्र प्रवेश गरेपछि शुरुमै आकर्षक तरिकाले निर्माण गरिएको गार्डेन देख्न सकिन्छ ।

ad

प्रतिक्रिया दिनुहोस

data-href="