after_navbar

खनाल भन्नुहुन्छ ‘कोही छैन मेरो’


भदौ ११, २०७७


दाङ । दाङका सष्ट्रा मदन खनालको ‘कोही छैन मेरो’ नामक गीत सार्वजनीक गरिएको छ । खनालको स्वर र शब्दमा रहेको गीत ‘कोहीँ छैन मेरो’ मंगलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

ad

दंगाली सष्ट्रा खनालको स्वरमा रहेको गीतलाई सिने जोन नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । सष्ट्रा खनाल र सुशिल स्टुपिडको शब्दमा तयार पारिएको गीतमा विशाल निरौलाको संगीत रहेको छ । सष्ट्रा खनालले लकडाउनको समयमा गीतलाई बजारमा ल्याएका हुन् ।
भिडियो हेर्नुस् : https://youtu.be/OEWIr6atooc

प्रतिक्रिया दिनुहोस

data-href="