दाङ। लकडाउनको कारण तुलसीपुर बजार क्षेत्र सुनसान बनेको छ । लकडाउका कारण तुलसीपुर बजार क्षेत्रमा ब्यापार ब्यबसाय र यातायात पूर्ण रुपमा ठप्प रहेका छन् ।
बजार क्षेत्रमा हरेक ठाउ , सार्वजनिक स्थालहरु सुनसान रहेका छन् । कोरोना भाइरस समुदाय स्तरमा फैलिन थालेपछि संकट व्यवस्थापन समिति दाङले सोमबार देखि एक साता सम्म लकडाउन गर्ने निर्णण गरेको हो ।
प्रतिक्रिया दिनुहोस