दाङ। यही भाद्र २९ गते मध्यरात चौवा खोलामा आएको वाढीले तुलसीपुर उ.म.न.पा १७ जिनुवागाँउ ,चट्कौली बन्कट्टी जोड्ने वाटो कटान गर्दा स्थानयिलाई आवात जावतमा समस्या भएको छ ।
वाटो नहुदा साना सवारी साधन सञ्चालनमा पनि अप्ठेरो परेको छ । खोलाले वाटो वगाउदा अटो,वाईक तथा साईकल लाई मानिसहरुले बोकेर तार्नुुपर्ने अबस्था रहेको छ साथै वाढीले खोला वरीपरीको खेत कटान गरी धानबाली समेत नोक्सान बनाएको छ ।
प्रतिक्रिया दिनुहोस