संविधान दिवसको अबसर पारेर तुलसीपुरमा विभिन्न युवा समुहले दीप प्रज्वलन गरे
असोज ०३, २०७७
दाङ। नमुना युवा संसद तुलसीपुर, आहा अभियान तुलसीपुर र फेमिना ग्रुप तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुरका युवाहरूले नेपालको संविधान – २०७२ जारी भएको ५ वर्ष पुरा भएको अवसरमा तुलसीपुरको मदन-आश्रित चोकमा द्विप प्रज्वलन गरेर संविधान दिवस मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस