after_navbar

दाङमा कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै ५३ जना संक्रमित


असोज २६, २०७७


दाङ । दाङमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका १७, घोराहीका २७, बबईका ६, राप्तीका १, लमहीका १ र गढवाका १ जना गरि जम्मा ५३ जनामा संक्रमण देखिएको हो ।

पछिल्ला केही दिनमा दाङमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विभिन्न कार्यालयहरू सिल गरिएका छन् ।

ad

प्रतिक्रिया दिनुहोस

data-href="