after_navbar

दिल्ली १३ रनले विजयी, फेरि उक्लियो शिर्ष स्थानमा


असोज २८, २०७७


दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो ।

जितका लागि १६२ रनको लक्ष्य पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो ।

यो जितसँगै दिल्ली १२ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ । राजस्थान ६ अंकका साथ सातौं स्थानमा रहेको छ ।

ad

प्रतिक्रिया दिनुहोस

data-href="