after_navbar

कहिले टुङ्गिन्छ यो वार्ता अनि छलफल ….


पुष १५, २०७७


सडक सडक गन्थन मन्थन गर्दैछन्
त्यहीँ एउटा मोर्चा पनि गठन गर्दैछन्

ad

के गर्न खोजेका हुन खैँ कुन्नी यिनले
जनता सामु झुठा किन बचन गर्दैछन्

कहिले टुङ्गिन्छ यो वार्ता अनि छलफल
आलटाल गरि यो मन दोमन गर्दैछन् ।।

गणतन्त्र स्थापना भएको नि बर्षौ भयो
बल्ल लौ अध्ययन अव गहन गर्दैछन् ।

हुने त केहि होईन ढुकुटीको सत्यानाश
पारेर आफै आज भनाभन गर्दैछन् ||||

कपिल मणी
दाङ बेलझुण्डी

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="