after_navbar

तुलसीपुरका १५ वडामा ओली समुहको कमिटि विस्तार 


पुष २५, २०७७


दाङ। नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली केपी समूहका केन्द्रीय सदस्य घनश्याम पाण्डेले पार्टि भित्रबाट नै षडयन्त्र हुदा संसद विघटनको चाल्नु परेको बताएका छन् । तुलसीपुर उपमहागनरपालिका–८ कृष्णमन्दिरमा भएको वडा भेलाई सम्बोधन गर्दै उनले यस्तो बताएका थिए ।

ad

भेलाले टोप बहादुर रोकाको अध्यक्षतामा ३३ सदस्य वडा कमीटी गठन गरिएको छ । जसको सचिवमा चन्द्रकान्त खरेल रहेका छन् । यसैविच नेकपा ओली समुहले तुलसीपुरका १५ वटा वडामा आफ्नो कमिटि विस्तार गरेको छ । १९ वडा मध्ये ४ वटा वडामा विविध कारणले आज भेला तथा कमिटि विस्तार नभएको सचिब माधव ओलीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

data-href="