after_navbar

दाङमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो


पुष २६, २०७७


दाङ। कोरोना संक्रमणबाट दाङमा थप एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा बबई गाउँपालिका वडा नं. ६ की ८० बर्षीया महिला रहेकी छिन् ।

ad

उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । महिलाको आज विहान साढे ६ बजे उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

data-href="