after_navbar

दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गयो


पुष २६, २०७७


दाङ :  दाङमा घरको छतबाट खसेर एकजनाको ज्यान गएको छ।

ad

लमही नगरपालिका   ५ गोरक्ष टोल निवासी ५० वर्षीय देवी गैरेको आफ्नो घरको छतबाट खसेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

कपडा सुकाउने क्रममा तीन तले घरको छतबाट खस्दा घाइते भई उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="