after_navbar

प्रधामन्त्री ओली दाङ आउदै


माघ ०५, २०७७


दाङ। प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने भएका छन् ।

ad

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा निर्धारित समय भन्दा झण्डै एक बर्ष अघी निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पक्कि पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ आउन लागेका हुन ।

प्रधानमन्त्री आउने भएपछी तयारी व्यापक रुपमा अघी बढाईएको लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले जानकारी दिए ।

यहीँ माघ १२ गते प्रधामन्त्री ओली दाङ आए संगै दुई ओटा कार्यक्रममा भाग हुने बताईएको छ । पहिलो कार्यक्रम पुल उद्घाटन र दोस्रो कार्यक्रम पार्टीको बृहत आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="