after_navbar

दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते


माघ ०६, २०७७


दाङ। दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते भएकी छिन् । शान्तिनगर गाउँपालिका वडा नं ७ निबासी ७१ बर्षीया मैमी भण्डारी घरमा आगो ताप्ने क्रममा धोतिबाट आगो सल्किदा घाईते भएको प्रहरीले बताएको छ ।

ad

मंगलबार बेलुकी साढे ६ बजेतिर आगोले पोल्दा कम्बरदेखि तलतिरको अधिकांस भाग जलेको छ । घाईते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="