after_navbar

दाङमा लखेटी–लेखेटी हत्या गर्ने तीन पक्राउ


माघ ०, २०७७


दाङ , दाङमा दाउराको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती गाउँपालीका वडा नम्बर ६ बस्ने बर्ष ४८ को मनिराम चौधरी,बर्ष ३८ को धन बहादुर चौधरी र बर्ष ३३ को मोतिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ad


राप्ती गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष ४० को मोतिलाल चौधरीलाई विहिवार दाउराको चिरपटले टाउकोमा प्रहार गरी लखेटी–लेखेटी विभत्स हत्या गरि कुलोमा फालेका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="