after_navbar

दाङका दुई संक्रमितको बाँकेमा ज्यान गयो


बैशाख १८, २०७८


दाङ। दाङका दुई कोरोना संक्रमितको बाँकेमा ज्यान गएको छ ।

ad

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा ज्यान गएको हो ।

यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७:०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै ज्यान गयको थियो। त्यस्तै दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="