after_navbar

तुलसीपुरमा गाडी भित्र ३ शव फेला


बैशाख १८, २०७८


दाङ। तुलसीपुरमा ३ शव गाडी भित्र फेला परेका छन् ।

ad

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेटको गाडीमा ती शव फेला परेका हुुन् ।

उक्त स्थानमा केही दिन अघि देखिनै गाडी राखिएको स्थानीयले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

data-href="