after_navbar

रहेनन कलाकार भुसाल


बैशाख २, २०७८


दाङ। दाङका कलाकार सन्दिप भुसालको कोरोना संक्रमणबाट निधन भएको छ ।

ad

तुलसीपुर ६ घर भएका भुसालको कोरोनाबाट संक्रमित भइ काठमाण्डौ स्थित मेडिसिटि अस्पतालमा उपचार गराईरहेको बेला निधन भएको हो । उनले थुप्रै टेलिसिरियल देखि लिएर थुप्रै नेपाली चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका थिए भने ‘बाचा’, ‘पुरानो हुदैन माया’ लगायतका नेपाली चलचित्रहरुको निर्माण समेत गरिसकेका थिए ।

हाल उनी कलाकारिता संग संगै ब्यबसायमा समेत सकृय थिए । उनको निधनले दाङको कलाकारिता क्षेत्रमा अपुरणिय क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="