after_navbar

बेलझुण्डीमा उपचाररत थप २ संक्रमितको ज्यान गयो


जेठ ०१, २०७८


दाङ । बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको ज्यान गएको छ ।

ad

अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार शनिबार एचडीयूमा उपचाररत दंगीशरण गाउँपालिका वडा नं. ४ निवासी ७० बर्षीय पुरुष र आईसियूमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ७४ बर्षीय महिलाको ज्यान गएको हो ।

दंगीशणका पुरुष वैशाख २४ गते अस्पतालमा भर्ना भएका थिए भने घोराहीकी महिला बैशाख २१ गतै भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

data-href="