after_navbar

दाङको दुधरास बाट हराएको गाडी रौतहटमा भेटियो


जेठ ०१, २०७८


कपिल लामिछाने,दाङ।
दाङको दुधरासमा घर अगाडि रोकिराखेको गाडी हराएको आज ५ दिन पछाडि रौतहटमा फेला परेको छ ।

ad

तुलसीपुर उपमहानगरपालिका १७ दुधरासबाट मंगलबार राती १२ बजे घर अगाडि रोकिराखेको भे.१च. २०६९ नम्बरको गाडी हराएपछि त्यसको खोजिकार्य तिब्र बनाईएको थियो । आज दिउँसो ४ बजेतिर ईलाका प्रहरी कार्यालय गरुवा रौतहटले उक्त गाडी फेला पारेको जानकारी गराएको गाडीधनि बाबुराम बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाडीचोरी गर्ने को हो भन्ने अझै पुष्टी नभएको र त्यसको अनुसन्धान खोजिकार्य भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="