after_navbar

दाङमा कोरोनाबाट वडा अध्यक्षको मृत्यु


जेठ ०३, २०७८


दाङ । कोरोनाबाट दाङमा एक वडाध्यक्षको ज्यान गएको छ ।

ad

दंगीशरण गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरीको ६३ बर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले जानकारी दिए ।

ओलीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज दिउसो १२ बजेतिर ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="