after_navbar

दाङमा २२ कोरोना संक्रमीत थपिए


श्रावण ०१, २०७८


दाङ। दाङमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ad

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका १२ जना, तुलसीपुरका १ जना , लमहीका ८ जना र बंगलाचुलीका १ जना रहेका छन् ।

यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या १ सय १ रहेको छ । ति मध्ये घरमा ८९ जना, अक्सिजन सहितको उपचारमा १४ जना र आईसियूमा ८ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="