after_navbar

साउन ६ गते सार्वजनिक बिदा


श्रावण ०४, २०७८


दाङ । साउन ६ गते सार्वजनिक बिदा हुने भएको छ ।

ad

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="