after_navbar

चलचित्र ‘सपना भित्रकाे सपना’ निर्माण हुने


असोज २५, २०७८


दाङ । सपना भित्रकाे सपना चलचित्र निर्माण हुने भएको छ ।

ad

दङगाली रेकर्डिङ एण्ड डान्स स्टुडियोद्वारा निर्माण हुन लागेकाे उक्त चलचित्रको यहि असोज २६ गते अर्थात फुलपातिकाे दिन शुभ मुर्हत हुने भएको छ ।

शुभ मुर्हत कार्यक्रम मंगलबार बिहान १० बजे हुने फिल्मका लेखक/ निर्देशक किरण लामिछानेले जानकारि गराउनु भएकाे छ । चलचित्रमा साङगितिक बिषयलाई लियर उठान गरियकाे छ ।

चलचित्रको सहनिर्देशन रन्जित पाैडेलले गर्दै हुनुहुन्छ भने छायाङ्कन अशाेक शर्मा गर्नुहुनेछ । बिशेष मैनालि निर्माण गर्न लागेको चलचित्रको सुटिङ कार्तिक २ गतेबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

data-href="