after_navbar

देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टि


पुष २८, २०७८


दाङ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २७८ जना भने डिस्चार्ज भएका छन् । 

ad

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="