after_navbar

शान्तिनगरमा एमालेका उम्मेदवारहरु घरदैलो अभियानमा


बैशाख २२, २०७


दाङ। नेकपा एमाले शान्तिनगर गाउँपालिका ले आज पनि विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम उत्साहका साथ सम्पन्न गरेकाे छ । नेकपा एमाले शान्तिनगरका अध्यक्ष पदका उम्मेदवार विष्णु केसि र उपाध्यक्ष पदका उम्मेदवार कमला भण्डारी सहित शान्तिनगर गाउपालिकाका सातै वडाका उम्मेदवारहरु घर दैलाै तथा विभिन्न वडाहरूमा काेण सभाहरू गरेका छन ।

ad

शान्तिनगर गाउपालिका वडा न १ काे खिलतपुर वगिया हुँदै आगरनेटा पुगि काेण सभामा परिणत भई अध्यक्ष केसिले शान्तिनगरकाे विकाश निर्माणमा स्थानिय सरकारले अझ पनि ढुङ्गे युगमै राखेकाे वताउनु भयाे। यस ठाउकाे स्वाथ्य, शिक्षा, यातायात,विजुलि , खानेपनि लगाएत वडा समृद्ध वनाउन नेकपा एमालेकाे नेतृत्व आबस्यक पर्ने वताउनुभयाे ।


त्यस्तै वडा न २ को छाेटे देखि पेदा वाट सुरू गरकाे घरदैलाै कार्यक्रम रातिपाेखरि पुगि काेण सभामा परिनत भई समापन गरेकाे थियाे ।
वडा न ३ ले केराघारि वाट सुरू गरेकाे घरदैलाै कार्यक्रम भिउडर हुँदै हल्देमा पुगि समापन गरेकाे थियाे । वडा न ४ ले ले पातेटाकुरा वाट सुरू गरेकाे घरदैलाै कार्यक्रम हिरापुर गएर काेण सभमा परिनत भई समापन गरिएकाे थियाे ।
वडा न ५ ले रगैजा वाट सुरू गरेकाे कार्यक्रम काेटिपुर पुगि मापन गरेकाे थियाे । त्यसैगरि ६ ले काेरवाङ तिल्वारि मा घरदैलाै गरि समापन गरेकाे थियाे भने वडा न ७ ले खैरेनि का विभन्न टाेलमा बृहत् गर दैलाै कार्यक्रम गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

data-href="